हानि-नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान दिने
भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, पुनस्थापना र पुनर्निर्माणका लागि हानि-नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग दिने निर्णष गरेको हो ।
