Depository of News

पाकिस्तानका कप्तान साहिबजादा फरहानले कर्णाली याक्सबाट खेल्ने

newsdepo.com · world

काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्। फरहानलाई तेस्रो सिजनका लागि अनुबन्ध गरिएको कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले अनलाइनखबरलाई जानकारी दिए । ३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० […]

Read full article →