प्रहरीका निःशुल्क बस सेवाबाट ३५८५ यात्रु लाभान्वित
५ कात्तिक, काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्। दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणको आवतजावत सहज बनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका […]
