सरकारी सेवासँगै लिम्बूको साहसिक यात्रा, आफ्नै खर्चमा पुगे मेरापिक चुचुरो
सरकारी कर्मचारीको मुख्य जिम्मेवारी सेवा प्रवाह र संस्थागत काम भए पनि व्यक्तिगत क्षमता विकासका अवसरलाई महत्त्व दिन सके त्यसबाट प्राप्त अनुभव व्यावसायिक जीवनमा समेत उपयोगी हुन सक्ने लिम्बूको भनाइ छ ।
