होप : अनौठो कथा, वीभत्स दृश्य र उत्कृष्ट एक्सन
एउटा रहस्यमय जीवले कोरियाली सहरमा आक्रमण गरेपछि प्रहरी प्रमुख, उनका सहायक र एक सिकारी स्थानीय बासिन्दाको सुरक्षा गर्न संघर्ष गर्छन् । तर, उनीहरूले उक्त खतराको सम्बन्ध पृथ्वीबाहिरको द्वन्द्वसँग रहेको थाहा पाएपछि उनीहरूको संघर्षले अप्रत्याशित मोड लिन्छ । ‘होप’ एउटा यस्तो कोरियाली फिल्म हो, जसको सुरुवात मरेको साँढेबाट हुन्छ र केही समयमै कोरियाको एउटा सानो सहर […]
