Depository of News

बन्द भएका सरकारी वेबसाइट चलाउन सरकार के गरिरहेछ ?

newsdepo.com · world

५ कात्तिक, काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको यस केन्द्रले सम्भावित साइबर क्षति हुन नदिन सावधानीस्वरूप यस्तो कदम चालिएको स्पष्ट पारेको छ। केन्द्रले बिहीबार जारी गरेको जरुरी सुरक्षा सूचनाअनुसार […]

Read full article →