Depository of News

स्थानीयले पैसा उठाएर खुलाउँदैछन् डोल्पा-मुस्ताङ जोड्ने भेरल पास

newsdepo.com · world

५ कात्तिक, सुर्खेत । भारी हिमपातका कारण अवरुद्ध डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा स्थानीयले आफ्नै खर्चमा हिउँ पन्छाउन थालेका छन्। सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएपछि स्थानीय व्यापारी तथा गाउँलेले रकम संकलन गरेर डोजर परिचालन गरेका हुन्। समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा रहेको भेरल पासमा […]

Read full article →