च्याम्पियनदेखि पूछारसम्म पुगेको जनकपुरले फर्काउला पहिलो सिजनको साख ?
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टोली हो । दोस्रो संस्करणमा ठिक उल्टो नतिजा आयो । जनकपुर जम्मा एक खेल मात्र जित्दै अन्तिम स्थानमा रह्यो ।