भिक्टोरियाका प्रिमियरले पेट्रोलको ९० डलर तिर्न बिर्सिएपछि विवादमा
५ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर बेन क्यारोलले पेट्रोल भरेपछि ९० अस्ट्रेलियन डलरभन्दा बढी रकम नतिरी पेट्रोल स्टेसनबाट गाडी चलाएर गएको स्वीकार गरेका छन्। उनले आफूले जानाजानी नभई भुक्तानी गर्न बिर्सिएको बताएका छन्। सोमबार राति मेलबर्नको उत्तरपश्चिमस्थित निड्री क्षेत्रनजिकैको पेट्रोल स्टेसनमा आफ्नो निजी गाडीमा इन्धन भरेका क्यारोल पैसा नतिरी घरतर्फ गएका थिए। उनका […]
