रातभर मनाएर सकियो तलेजुको जात्रा
५ कात्तिक, भक्तपुर । विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पाय:द्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेतो घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ । विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मयणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रम्हायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि […]
