कोमोसँग युनाइटेडको फराकिलो हार
५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब कोमोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हराएको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा कोमोले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। निको पाजले दोस्रो मिनेटमै गोल गर्दै कोमोलाई अघि बढाएका थिए। दोस्रो हाफमा कोमोले थप तीन गोल गर्यो। टासोस डुभिकासले ४९औं […]
