एआईले पत्ता लगायो PHP का ठूला कमजोरी, नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द
साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । आज बिहीबार बिहानसम्म नेपालका सरकारी वेबसाइटहरु खुलेका छैनन् ।
