Depository of News

शान्ति वार्ताको चर्चा चलिरहँदा युक्रेनको राजधानीमा रुसको क्षेप्यास्त्र आक्रमण

newsdepo.com · world

५ कात्तिक, काठमाडौं । रुस र युक्रेनबीच शान्ति वार्ता पुन: सुरु गर्ने विषयमा कूटनीतिक पहल भइरहेका बेला युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । बुधबार राति भएको आक्रमणमा कम्तीमा ६ जना घाइते भएका छन् । रुस–युक्रेन शान्ति वार्ता पुन: सुरु गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा रुस सहमत भएलगत्तै किएभमा क्षेप्यास्त्र प्रहार भएको […]

Read full article →