Depository of News

गाईभैंसी पालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने

newsdepo.com · world

४ कात्तिक, काठमाडौं । मेहनत र लगनशीलताका साथ जुनसुकै व्यवसाय गरे पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने। काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाईभैँसी पालन गर्दै आएका लामिछानेले मासिक १५ लाख रुपैयाँ बचत गर्दै आएका छन्। गोरखाको सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म […]

Read full article →