Depository of News

कुन देशमा कति बजे छ टीकाको साइत ?

newsdepo.com · world

३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत बुधबार विजयादशमीको दिन छ । नेपालमा टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ । नेपालबाहिर भने फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि फरक फरक साइतहरू निकालेको हुन्छ । यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति […]

Read full article →