Depository of News

देवघाट र मौलाकालिका जोड्न केबलकार निर्माण गरिने

newsdepo.com · world

३ कात्तिक, चितवन । पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर र चितवनको देवघाटलाई जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ। आइएमई ग्रुपले दुई वर्षभित्र केबलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। भरतपुर महानगरपालिका–१ देवघाटबाट गैँडाकोट नगरपालिका–१ मा रहेको मौलाकालिका मन्दिर जोड्ने केबलकार परियोजनाको अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भइरहेको छ। आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले देवघाट […]

Read full article →