Depository of News

दशैंमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा

newsdepo.com · world

३ कात्तिक, खोटाङ । दशैंमा माइती जाने छोरीचेलीलाई लक्षित गर्दै खोटाङका युवाले निःशुल्क बाइक सेवा सुरु गरेका छन्। ‘दशैं तिहार, चेलीलाई उपहार’ कार्यक्रमअन्तर्गत युवाको टोलीले कात्तिक ३ देखि ६ गतेसम्म माइती जाने र फर्कने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउन थालेको हो। कार्यक्रमका संयोजक सञ्जयकुमार राईका अनुसार दिक्तेलबाट ३५ किलोमिटर दूरीसम्म यो सेवा उपलब्ध गराइनेछ। […]

Read full article →