दसैंको समयमा मिर्गौलाका बिरामीले ख्याल गर्नैपर्ने यी कुरा
दसैं भनेपछि परिवारसँगको भेटघाट, टीका, जमरा, मीठोमसिनो खानेकुरा र रमाइलो सम्झिन्छौँ । मिर्गौलाको समस्या भएका बिरामीले पनि अरूसँगै बसेर चाडपर्वको आनन्द लिन सक्छन् । तर खानपान, पानीको मात्रा, औषधि र नियमित उपचारमा भने अलि बढी सजग हुनुपर्छ। मिर्गौलाका सबै बिरामीका लागि एउटै नियम हुँदैन । कसैलाई पानी र पोटासियम सीमित गर्नुपर्छ भने कसैलाई त्यस्तो कडा […]
