कतारमा नेपाली श्रमिकका आवाज बनेका मोहम्मद रमजान
मोहम्मद रमजान अलि मियाँ कतार बसेर १९ वर्षदेखि नेपाली श्रमिकका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् । प्रवासी श्रमिकको पक्षमा कानुनी सेवा दिइरहेका उनले कतारी श्रम ऐनलाई नेपालीमा अनुवाद गरेर मद्दत पुर्याएका छन् ।
