Depository of News

प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा रोनाल्डोलाई ३० दिनको निलम्बन

newsdepo.com · world

३ कात्तिक, काठमाडौं । पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले ३० दिन निलम्बन गरेको छ। महासंघले उनलाई २५५ युरो जरिवाना पनि गरेको छ। ४१ वर्षीय रोनाल्डोले गत महिना युइएफए नेसन्स लिगका लागि पोर्चुगलको टोलीमा रहँदा प्रशिक्षकसँगको विवादपछि शिविर छाडेका थिए। नर्वेविरुद्धको खेलमा उनी बेन्चमै बसेका थिए। त्यसपछि अक्टोबर १ मा […]

Read full article →