ट्रम्पले हार्न सक्छन् मध्यावधि चुनाव, महँगी र इरान युद्धले घट्यो लोकप्रियता
राष्ट्रिय सर्वेक्षणहरूले देखाएअनुसार ३७ प्रतिशतभन्दा बढी अमेरिकीहरू महँगी र मूल्यवृद्धिलाई देशको सबैभन्दा गम्भीर समस्या मान्छन्। यस्तो अवस्थामा महँगी नियन्त्रण गर्नु ट्रम्पका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।
