Depository of News

रोहित शेट्टीदेखि सलमान खानसम्म, बलिउडका यी सेलिब्रेटीमाथि कसले गरे आक्रमण ?

newsdepo.com · world

बलिउड अभिनेता टाइगर श्राफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन् । गोली प्रहारको घटनामा दुई जना घाइते भएका छन् । पछिल्ला केही वर्षमा बलिउडसँग सम्बन्धित विभिन्न सेलिब्रेटीमाथि ज्यान लिने उद्देश्यले आक्रमण गर्ने प्रयास भएका छन् । टाइगर श्राफमाथि भएको आक्रमणले फेरि एकपटक यस्ता व्यक्तिको सुरक्षाबारे चिन्ता बढाएको छ । पछिल्लो समय […]

Read full article →