Depository of News

एसियन पारा खेलकुद : स्वीमिङका हर्कमान घर्ती फाइनलमा

newsdepo.com · world

२ कात्तिक, काठमाडौं । नेपाली पारा पौडी खेलाडी हर्कमान घर्ती जापानमा जारी आइची–नागोया २०२६ एसियन पारा खेलकुदको पुरुष ५० मिटर फ्रिस्टाइल एस–५ स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय पारा पौडी संघ नेपाल (एनपीएसएएन) का अनुसार हर्कमानले हिट्स चरण पार गर्दै फाइनलमा स्थान बनाएका हुन् । एसियन पारा खेलकुदको यस स्तरमा फाइनल पुग्ने उनी पहिलो […]

Read full article →