Depository of News

अभिनेता टाइगर श्राफमाथि गोली प्रहार, बलिउड सधैँ आतंकको छायामा

newsdepo.com · world

घटना साँझ करिब ७ बजे भएको हो । टाइगर फुटबल क्लबबाट निस्कँदै थिए । यत्तिकैमा उनको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार भयो । टाइगरलाई लक्षित गरेर पाँच राउन्ड गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा टाइगर सुरक्षित रहेको बताइए पनि पछि सार्वजनिक भएका उनका तस्बिरमा त्यस्तो देखिएन । उनको छाती र हातमा पट्टी बाँधिएको […]

Read full article →