Depository of News

दशैंमा घर बस्ने रहर, परदेशिनुपर्ने बाध्यता (भिडियो स्टोरी)

newsdepo.com · world

१ कात्तिक, काठमाडौं । यतिबेला देशभर दशैं-तिहारको रौनक छ । कामको लागि घर परिवारबाट टाढा रहेकाहरू घर फर्किन्छन् । सहर बजारभन्दा गाउँघरमा यतिबेला रौनक बढ्दो छ । गाउँघरमा लिङ्गे पिङ हाल्ने, बाटोघाटो सफा गर्ने र घर फर्किने आफन्तको प्रतीक्षा गर्ने क्रम चलिरहेको छ । विदेशमा रहेका नेपाली पनि सकेसम्म चाडपर्वमा घर फर्किने तयारी गर्छन् । […]

Read full article →