कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले यसवर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देश बाढीपहिरोका कारण शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा भोटेकोसीमा आएको बाढीका कारण एक हजार चार सयभन्दा बढीको मृत्यु भएको र पाँच हजारभन्दा बढी […]
