गायक डम्बर नेपालीलाई उर्लाबारीमा सम्मान
गायक डम्बर नेपालीलाई गृहक्षेत्र उर्लाबारीमा सम्मान गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको अमूल्य योगदानको कदर गर्दै एक कार्यक्रम आयोजना गरी गायक नेपालीलाई सम्मान गरिएको हो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेल, युवा व्यवसायी सचिन शाक्य र युवा मन नेपाल संस्थाका अध्यक्ष किशोर श्रेष्ठले गायक नेपालीलाई सम्मानपत्र तथा नगदसहित सम्मान गरेका थिए । कार्यक्रमका […]
