Depository of News

उग्रतारा मन्दिरमा अष्टमी मेला, दर्शनार्थीको घुइँचो

newsdepo.com · world

१ कात्तिक, डडेल्धुरा । महाअष्टमीका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा रहेको मन्दिरमा अष्टमी मेला भर्न विभिन्न जिल्लाबाट भक्तजन पुगेका छन् । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलाका अवसरमा राँगा र बोकाको बलि दिएर पूजाआजा गर्ने परम्परा छ […]

Read full article →