Depository of News

सुनसरीको वनबाट कटुवा पेस्तोल र गोली बरामद

newsdepo.com · world

१ कात्तिक, सुनसरी । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा एकथान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ । प्रहरी टोलीले सामुदायिक वनको पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखेको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको हो । कटुवा पेस्तोलमा प्रयोग हुने गोली थ्रिनटथ्री राइफलमा पनि प्रयोग हुने गोली भएको […]

Read full article →