Depository of News

फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दा १२०० पक्राउ, १५० प्रहरी घाइते

newsdepo.com · world

फ्रान्समा विद्यार्थीहरुले सुरु गरेको प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन् । १२०० पक्राउ परेका छन् भने १५० प्रहरी घाइते भएका छन् ।

Read full article →