Depository of News

अजय देवगनको बंगलामा बुलडोजर चलाइयो, के थियो विवाद ?

newsdepo.com · world

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘दृश्यम–३’ अझै पनि सिनेमाघरमा जोडतोडका साथ चलिरहेकै छ । उता मुम्बईको जुहूस्थित अजय देवगनको बंगलामा भने डोजर चलाइएको छ । उनको बंगलामा बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले कारबाही गर्दै भित्री भागमा गरिएको अनधिकृत निर्माणलाई बुलडोजरले भत्काएको छ । यो कारबाही बंगलामा बिना अनुमति गरिएका परिवर्तन र निर्माण कार्यका कारण गरिएको हो । […]

Read full article →