गड्डाचौकी नाकामा सशस्त्रको ‘अल्फा’ र ‘डेल्टा’ परिचालन
३१ असोज, कञ्चनपुर । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ । अल्फा र डेल्टा नामका कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्ष बल गुल्ममा राखेर नियमित रूपमा सीमा क्षेत्रमा परिचालन गरिन लागेको हो । अल्फाले लागूऔषध पत्ता लगाउनेछ भने […]
