अपडेट : जाजरकोट अटो दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर
३१ असोज, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार असोज ३१ गते बिहान करिब ११:१५ बजे अटो दुर्घटना भएको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड […]
