Depository of News

सिरहामा २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते, ३ जना पक्राउ

newsdepo.com · world

३१ असोज, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ खोक्सीमा पुरानो रिसइबीका कारण भएको कुटपिटमा एकै परिवारका पाँच जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असोज ३० गते राति करिब ११ः५५ बजे खोक्सीमा पुरानो रिसइबीका कारण स्थानीयबीच कुटपिट भएको थियो। कुटपिटबाट स्थानीय ४५ वर्षीय सुरेन्द्र […]

Read full article →