५० वर्षदेखि कसरी कायम छ रजनीकान्तको जादु ?
रजनीकान्तले फिल्म क्षेत्रमा प्रवेश गरेको ५० वर्षभन्दा बढी भइसकेको छ । तैपनि ७५ वर्षको उमेरमा पनि उनी पर्दामा एकल नायकका रूपमा प्रस्तुत भइरहेका छन् । उनको फिल्म ‘जेलर २’ प्रदर्शनमा आएको छ । ठूलो बजेटमा बनेको यस फिल्ममा थुप्रै चर्चित कलाकार र प्राविधिक टोलीका अनुभवी व्यक्तिहरूले काम गरेका छन् । रजनीकान्तको पछिल्लो फिल्म ‘कुली’ ले […]
