गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
३१ असोज, गोरखा । गोरखा दरबारबाट काठमाडौंको हुनमानढोकाका लागि फूलपाती पठाइएको छ । शनिबार बिहान बाजागाजासहित बा २ झ २१२८ नम्बरको गाडीमा फूलपाती पठाइएको हो । शुक्रबार पस्लाङ क्षेत्रको वनबाट फूलपाती संकलन गरेर गोरखा दरबारको दशैं घरमा राखिएको थियो । सोही फूलपाती शनिबार बिहान काठमाडौं पठाइएको पुजारी सारु मगरले बताए । ‘सुसारेहरूले वनबाट संकलन गरेर […]
