Depository of News

मदिरा र औषधि सँगै सेवन गर्दा के कुरामा ध्यान दिने ?

newsdepo.com · world

दसैंका बेला रमाइलोका लागि मदिरा सेवन गर्ने प्रचलन छ । मदिरा आफैंमा स्वास्थ्यका लागि राम्रो होइन । मदिरा सेवन गर्ने व्यक्तिले औषधिसँग यसको सम्भावित अन्तरक्रियाबारे सचेत हुनुपर्छ । मदिराले निद्रा लगाउने औषधि तथा केही एलर्जीका औषधिको प्रभाव बढाउन सक्छ । उदाहरणका लागि, निद्रा तथा चिन्ता कम गर्न प्रयोग गरिने डाइजेपाम, अल्प्राजोलाम र निद्रा लगाउन प्रयोग […]

Read full article →