एनपीएलमा बनेका ठूला र साना स्कोर : विराटनगरको २२०, जनकपुरको ५१ रन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा ब्याटरले ठूला स्कोर बनाउँदा केही टोली भने कम रनमै समेटिएका छन् । सन् २०२५ को संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो । पहिलो संस्करणमा जनकपुर बोल्ट्स भने सुदूरपश्चिम रोयल्सविरुद्ध ५१ रनमै समेटिएको थियो। यी दुवै एनपीएलका दुई संस्करणका सर्वाधिक र न्यून टोलीगत […]
