Depository of News

यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू

newsdepo.com · world

३१ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी पनि निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, […]

Read full article →