एउटा रुवाउने, एउटा हँसाउने, एउटा अत्याउने : प्रदर्शनरत तीन फिल्मको रोचक संयोग
यसपालि रोचक संयोग जुरेको छ । दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएका तीन फिल्म भाग–२ हुन् । जस्तो, ‘आ बाट आमा’ होस् वा ‘१२ गाउँ’ । दुवैको पछाडि –२ अंक झुन्ड्याइएको छ । यस्तै, आजबाट फेरि अर्को फिल्म प्रदर्शनमा आएको छ, ‘छ माया छपक्कै–२’ । यो फिल्मको पुच्छरमा पनि ‘२’ छ । यी फिल्मले पहिलेको सफलतालाई दोहोर्याएका […]
