दशैंको ८ दिन बिदामा अस्पतालले कसरी दिनेछन् सेवा ?
३० असोज, काठमाडौं । दशैंको रौनकले सहरदेखि गाउँसम्म छोइसकेको छ । कोही घर फर्किने तयारीमा छन् त कोही आफन्त र परिवारजनसँग भेटघाट गरी चाडपर्व मनाउने योजनामा छन् । बजारमा किनमेल गर्ने र यात्रामा निस्किनेहरूको चहलपहल पनि बढ्दो छ । तर, चाडपर्वको यो उल्लासबीच स्वास्थ्यकर्मीका लागि भने जिम्मेवारी र सेवाको निरन्तरता उत्तिकै महत्त्वपूर्ण छ । सर्वसाधारण […]
