Depository of News

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

newsdepo.com · world

३१ असोज, काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने भएको छ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई […]

Read full article →