Depository of News

बीटीआई ग्रुपको सिइओमा दिलीपराज बराल नियुक्त

newsdepo.com · world

काठमाडौँ । बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद क्षेत्रमा अनुभव हासिल गरिसकेका दिलीपराज बराल बीटीआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् । ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उनलाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् । महोत्तरीका ४८ वर्षीय बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक तथा ज्योति विकास बैंकमा काम गरिसकेका […]

Read full article →