Depository of News

कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोट प्रहरी कार्यालय कर्णालीकै उत्कृष्ट

newsdepo.com · world

३० असोज, सुर्खेत । जिल्ला प्रहरी कार्यालय जाजरकोट कर्णाली प्रदेशका १० जिल्ला प्रहरी कार्यालयमध्ये उत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०८२र८३ को वार्षिक कार्यसम्पादन सम्झौताअन्तर्गत गरिएको मूल्याङ्कनमा जाजरकोट उत्कृष्ट छनोट भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुक्रबार आयोजना गरेको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई उत्कृष्ट कार्यसम्पादन गरेको […]

Read full article →