Depository of News

पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

newsdepo.com · world

३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर ०६ बि एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा परेर कार चालक महोत्तरी गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय […]

Read full article →