Depository of News

विदेशका नेपाली र अन्तरजिल्ला मतदानका लागि पोस्टल, ई–भोटिङ र ईभीएम प्रयोग गर्न सकिने

newsdepo.com · world

तत्कालै सबै मतदाताका लागि पूर्ण रूपमा इन्टरनेट मतदान प्रणाली लागू गर्न कठिन हुन सक्ने भएकाले उपलब्ध बजेट, प्राविधिक क्षमता र पूर्वाधारका आधारमा ईभीएम तथा पोस्टल भोटिङबाट सुरुवात गर्न सकिने सुझाव दिइएको छ।

Read full article →