कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ।