लुम्बिनी लायन्सले सार्वजनिक गर्यो नयाँ जर्सी
३० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साविक विजेता लुम्बिनी लायन्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले ‘हाम्रो राज, हाम्रो शान’ भन्ने नारासहित नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको हो। नयाँ जर्सीको मुख्य अवधारणा ‘रुल : हाम्रो राज, हाम्रो नेतृत्व’ रहेको छ। यसले लुम्बिनीको ऐतिहासिक गौरव, नेपालको विविधता र नेतृत्वप्रतिको […]
