Depository of News

यस्तो छ एनपीएलमा नेपाली ब्याटर र बलरहरूको प्रदर्शन

newsdepo.com · world

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ उल्लेखनीय प्रदर्शन गरेका छन् । ब्याटिङमा रोहित पौडेलले लगातार दुई संस्करणमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीका रूपमा आफूलाई स्थापित गरेका छन् । बलिङमा भने ललित राजवंशी, सन्दीप लामिछाने, शेर मल्ल र अविनाश बोहराले एक–एक संस्करणमा १७ विकेट लिएका छन् । […]

Read full article →