Depository of News

साँघुरा गल्ली र ट्राफिक जाममा बिरामीको उद्धार गर्न काठमाडौंमा बाइक एम्बुलेन्स

newsdepo.com · world

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा गरिएको छ ।

Read full article →